रकमान्तर गरेर ६३ अर्ब बाँडियो, कसले कति पाए ? (सम्पूर्ण विवरण)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 06:08:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटभन्दा बाहिर हुने गरी ६३ अर्ब १ करोड रुपैयाँ रकमान्तर गरी विभिन्न प्रयोजनका लागि उपलब्ध गराएको छ । 

रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले १५ अर्ब २३ करोड रकम स्रोत सुनिश्चतता दिएको छ । यसबाहेक अन्य शीर्षकमा गरिएको खर्चको विवरण हेर्दा अनुत्पादक क्षेत्रमा बजेट गएको देखिएको छ ।

विभिन्न व्यक्तिहरुलाई उपचार खर्चदेखि भुटानी मानवअधिकारवादी नेतालाई समेत आर्थिक सहायता दिइएको छ । उपचार खर्च मन्त्रिपरिषदको निर्णय अनुसार दिइएको उल्लेख छ ।

साउनदेखि माघसम्म १३९ शिर्षकमा आर्थिक सहायत दिइएको छ ।

त्यस्तै, साउनदेखि माघसम्म ८७ शीर्षकमा अर्थ विविधबाट निकासा दिइएको पाइएको छ ।

यस्तै, १ करोड भन्द्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा रकमान्तर गरेर ९ शीर्षकमा बजेट बाँडिएको छ ।

यसैबीच, ६० शीर्षकमा बहुवर्षीय ठेक्काको बजेट सहमति दिइएको उल्लेख छ ।

हेर्नुहोस् शीर्षक अनुसारको विवरणः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved