प्रभु ग्रुपका अध्यक्ष भट्टचन प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2022 | 10:49:31 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायी तथा प्रभु ग्रुपका अध्यक्ष देविप्रकाश भट्टचन आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि सिफारिस भएका छन्। उनलाई नेपाली कांग्रेसले बाग्लुङ क्षेत्र नं. २ को लागि उम्मेदवार सिफारिस गरेको हो 

शनिबार क्षेत्रीय कार्यसमिति बैठकले उनको नाम सिफारिस गरेको हो । यस क्षेत्रबाट हाल माओवादी केन्द्रका देवेन्द्र पौडेल सांसद छन् । बाग्लुङको एउटा क्षेत्रमा जनमोर्चाले पनि दाबी गरेको छ ।  

 भट्टचन समानुपातिक संसदको लागि पनि सिफारिसमा गरेका छन् । उनी २०७४ सालको निर्वाचनमा पनि समानुपातिका कोटामा जनजातितर्फ सूचीमा समावेश थिए । २०७७ सालमा उनले नेपाली कांग्रेसको संगठन विभागको उपसंयोजकको जिम्मेवारी पाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved