चुनावमा दूरसञ्चार सेवामा अवरोध नआउने व्यवस्था मिलाउन निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2022 | 07:09:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणले चुनावका दिनमा दूरसञ्चार सेवाचुस्त राख्न निर्देशन दिएको छ । प्राधिकरणले सेवा प्रदायक कम्पनीहरुलाई चुनावका दिन दूरसञ्चार सेवालाई प्रभावकारी र चुस्त राख्न निर्देशन दिएको हो । 

प्राधिकरणले अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवालाई प्राविधिक कारणबाट सेवा प्रवाहमा अवरोध सिर्जना हुन नदिन निर्देशन दिएको हो ।

प्राधिकरणले कहीँकतै तत्काल मर्मत सम्भार गर्नुपर्ने अवस्था आएमा तुरुन्तै टोली खटाउन सकिने गरी प्राविधिक टोली तयारी व्यवस्थापन राख्न पनि निर्देशन दिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved