मतदान केन्द्रभित्र पटका पड्किएपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 10:42:14 AM मा प्रकाशित

laxmi  sunrise bank

मतदान केन्द्रभित्रै पटका पड्किएपछि मोरङको बुढीगंगामा मतदान स्थगित भएको छ । 

बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा पटका पड्किएको हो । तर, मतदाता भने बम विस्फोट गराइएको भनेर त्रसित भएर भागेका छन् । जसका कारण मतदान स्थगित भएको छ । 

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार मतदाताहरु लाइनमा बसेर मतदान प्रक्रिया गरिरहेका बेला केन्द्रभित्रै विस्फोटको ठुलो आवाज आएको थियो । 

विस्फोटको आवाजसँगै मतदाताबीच भाग दौड मच्चिएको छ । 

मतदान केन्द्रभित्र कसले पटका लग्यो र पड्कायो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved