गठबन्धनले बुथ कब्जा गरेको भन्दै दोलखाका ५ केन्द्रमा पुनः मतदानको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 06:28:30 PM मा प्रकाशित

laxmi  sunrise bank

दोलखामा सत्ता गठबन्धनले बुथ कब्जा गरेर एकलौटी रुपमा आफ्ना मतदातालाई मात्रै मतदानको अधिकार दिएको भन्दै नेकपा एमालेले पुनः मतदानको माग गरेको छ ।

दोलखाबाट एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले ५ केन्द्रमा पुनः मतदानको माग गरेका हुन् ।

उम्मेदवार शिवाकोटीले गठबन्धनका नेता कार्यकर्ताले मतदान स्थलमा हातपात गरेर बुथ कब्जा गरेको भन्दै निवेदन नै लेखेका छन् ।

निवेदनः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved