ललितपुर ३ः एमाले अगाडी, तोसिमा कार्की पछ्याउँदै, माओवादीकी पम्फालाई १ भोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 08:33:17 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नम्बर ३ मा मतगणना जारी छ । अहिलेसम्म एमालेका उम्मेदवार अमृत खड्काले अग्रता लिएका छन् । 

सोमबार बिहानको परिणामअनुसार खड्काले २९८ मत पाएका छन् । 

यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेवार डा. तोसिमा कार्की दोस्रो स्थानमा छिन्। उनले १०१ मत ल्याएकी छिन्। 

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले जम्मा १ भोट मात्र प्राप्त गरेकी छिन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved