ललितपुर ३ः एमाले उम्मेदवारभन्दा तोसिमा कार्की १८ मतले मात्रै पछि, पम्फा भुसाल पुछारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 09:21:02 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नम्बर ३ मा मतगणना जारी छ । अहिलेसम्म एमालेका उम्मेदवार अमृत खड्काले अग्रता कायम राखेका छन् । 

१ हजार ३ सय मत गणना सकिँदा खड्काले ५१६ मत पाएका छन् । 

यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेवार डा. तोसिमा कार्की दोस्रो स्थानमा छिन्। उनले ४९८ मत ल्याएकी छिन्। 

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले जम्मा २९७ भोट मात्र प्राप्त गरेकी छिन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved