एमालेकी विद्या भट्टराईलाई पछि पार्दै कास्की–२ मा पनि घण्टी अगाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 10:18:29 AM मा प्रकाशित

laxmi  sunrise bank

कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । १ हजार ७०४ मतको गणना सकिँदा स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ५२८ मतसहित अग्रता लिएका छन् ।

कँडेललाई एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् । भट्टराईले ३९७ मत पाएकी छन् । 

नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २९६ र राप्रपाका सुवर्णराज पन्तले २४९ मत पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved