काठमाडौं ८ मा पनि घण्टी अगाडी, गठबन्धनमा जीवनराम चौथो स्थानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 12:09:39 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाको मतगणना अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ ६०७ मतसहित अगाडी छन् ।

दोस्रो स्थानमा लौरो चुनाव चिन्ह लिएर निर्वाचन लडेका सुमन सायमी छनद् । उनले् ५९१ मत ल्याएका छन् । 

शिव सुन्दर राजबैद्य ३०५ मतसहित तेस्रो स्थानमा रहँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका जीवनराम श्रेष्ठ २१३ मत ल्याएर चौथो स्थानमा छन् ।

राप्रपाका प्रकाश रिमाल २०३ मतसहित पाँचौ नम्बरमा परेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved