काठमाडौं ४ः गगनभन्दा राजन ३४ मतले पछाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 12:29:30 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणाम आएको छ । 

जसमा काँग्रेसका महामन्त्री गगन कुमार थापाले अग्रता लिएका छन् । उनले ६६७ मत पाएका छन् ।

थापालाई एमालेका डा. राजन भट्टराईले ६३३ मतसहित पछ्याइरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved