कस्तो अवस्थामा कामदारलाई स्वदेश फिर्ता गरीन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2020 | 02:45:30 PM मा प्रकाशित

हाल कोरोना माहामारीका कारण वैदेशिक रोजगारीमा गएका लाखौ नेपालीलाई स्वदेश ल्याएउने कार्य जारी छ । कोरोनाका कारण समस्यामा परेका नेपाली कामदार, आममाफि पाएर बसेका, भिसाका म्याद सक्किएर अलपत्र परेका लगायत लाखौ नागरीकलाई स्वदेश फर्काने सरकारको योजनाअनुसारको कार्य भइरहेको छ । 

विदेशमा समस्यामा परेका कामदारलाई स्वदेश पर्काउनुपर्ने व्यवस्था वैदेशिक रोजगार ऐन, २०६४ ले उल्लेख गरेको छ । ऐनको दफा एकमा कारार बमोजिमको सुविधा नपाएको कारणबाट कामदार अलपत्र परेको खण्डमा सम्बन्धित इजजातपत्रवालाले उक्त कामदारलाई स्वदेश फिर्ता ल्याउनुपर्ने व्यावस्था छ । त्यस्तै ऐनको दफा दुइमा कामदार रहेको देशमा महामारी, युद्ध, प्रकृतिक प्रकोप परी कामदारलाई तत्तकाल स्वदेश फिर्ता गर्नपर्ने अवस्था भएमा नेपाल सरकारले  कुटनैतिक नियोग वा श्रम सहचारी मार्फत कामदार फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरीएको छ । 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved