ङ्गादी ग्रुप पावरले २ वटा आयोजनाको शेयरमा लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2021 | 11:11:27 AM मा प्रकाशित

laxmi  sunrise bank

ङ्गादी ग्रुप पावर Ngadi Group Power  ले २ वटा जलविद्युत आयोजनाको शेयर खरिद गर्ने भएको छ । कम्पनीको आज मंगलबार बिहान बसेको संचालक समितिको बैठकले शेयर लगानीको निर्णय गरेको हो ।

कम्पनीले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले संचालन गरेको सुपर माई ए जलविद्युत आयोजनाको बहुमत अर्थात् ७६.५८ प्रतिशत शेयर र माईखोला हाइड्रोपावर लिमिटेडले संचालन गरेको माईखोला क्यासकेड आयोजनाको शत प्रतिशत ह्सेयर खरिद गर्ने निर्णय गरेको हो ।

सुपर माई ए जलविद्युत आयोजनाको क्षमता ९.६० मेगावाट रहेको छ भने माईखोला क्यासकेड आयोजनाको क्षमता ३ मेगावाट रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved