विद्युत विधेयकमा स्टेप बाइ स्टेप क्षेप्यास्त्र प्रहार गर्ने काम भएको छ : अध्यक्ष कार्की

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2023 | 06:06:09 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले अहिलेको विद्युत विधेयक जस्ताको त्यस्तै पास भए निजी क्षेत्रका हाइड्रो व्यवसायी पलायन हुने बताएका छन् । इप्पानले आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बतएका हुन् ।

विधेयकमा स्टेप बाइ स्टेप क्षेप्यास्त्र प्रहार गर्ने काम भएको उनको टिप्पणी थियो । यो बिधेयकमा ८४ जना सांसदले संशोधन प्रस्ताव हालेको जानकारी दिदै उनले विधेयकलाई सरकारले संशोधन गर्छ भन्ने विश्वास इप्पानको रहेको बताए ।

निजी क्षेत्र नभएको भए आज पनि देश १८ घण्टा लोडसेडिङमा हुने भन्दै निजी क्षेत्रको योगदानलाई नजर अन्दाज गर्न नमिल्ने इप्पानले बताउदै आएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved