लगानी सम्मेलनमा १० वटा प्रसारणलाइन आयोजना प्रस्तुत गरिने, ७ वटा ४०० केभीका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 01:43:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आसन्न अन्तराष्ट्रिय सम्मेलनमा विद्युत प्रसारणलाइनका १० वटा परियोजन पेश गर्ने भएको छ। लगानी बोर्डले जलविद्युत आयोजनासंगै १० वटा प्रसारणलाइन परियोजना पनि लगानी सम्मलेनमा शोकेश गर्न लागिएको जनाएको हो

१० प्रसारणलाइन आयोजना मध्ये ७ वटा ४०० केभी क्षमताका आयोजना छन् भने ३ वटा २२० केभी क्षमताका छन् । 

यस्ता छन् लगानी सम्मेलनमा पेश हुने प्रसारण लाइन आयोजना : 

१. इनरुवा -अनारमनि ४०० केभी प्रसारण लाइन र सम्बन्धित सबस्टेसन आयोजना 

२. अरुण हब (सितलपाटी)-इनरुवा ४०० केभी प्रसारण लाइन र सम्बन्धित सबस्टेसन आयोजना 

३. तिङला-दुधकोशी-ढल्केवर ४०० केभी प्रसारण लाइन र सम्बन्धित सबस्टेसन आयोजना 

४. मातातिर्थ-डुकुछाप २२० केभी प्रसारण लाइन आयोजना 

५. डुकुछाप-टेकु २२० केभी प्रसारण लाइन आयोजना 

६. तिङला हब- न्यु खिम्ती-सुनकोशी-ढल्केवर ४०० केभी प्रसारण लाइन आयोजना 

७. बुढीगण्डकी करिडोर (फिलिम-गुम्बा-रातमाटे) ४०० केभी प्रसारण लाइन आयोजना 

८. दमौली-कुश्मा-बाफिकोट ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना 

९. तमोर- ढुंगेसाँघु २२० केभी प्रसारण लाइन आयोजना 

१०. हितार-सितलपाटी (अरुण करिडोर) ४०० केभी प्रसारण लाइन आयोजना 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved