काठमाडौँ महानगरलो तोक्यो सयपत्री फूलको बिक्रि स्थान, अन्यत्र राखेर बिक्री गरे जफत हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2023 | 09:24:12 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले सयपत्री फूल सयपत्री फूलका मालाको बिक्री स्थान तोकेको छ । महानगरपालिकाले फूलको व्यापारको लागि ४ स्थान तोकेको हो । 

तोकिएका स्थानबाहेक अन्य स्थानमा रोखर फूल तथा माला बिक्री बितरण गरेको पाइए ति सामग्री जफत गरिने महानगरपालिकाले जनाएको छ ।

महानगरले भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलको बिक्री केन्द्र तोकेको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved