जेठ महिनाको पहिलो दिन आज मङ्गलबार आज सुनको भाउ स्थिर रहेको छ भने चादीको मूल्य घटेको छ । आज छापावाला सुन प्रति तोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजाबि सुन प्रति तोला ५८ हजार ९ सय रुपैयाँमा कारोवार भैरहेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुनचाँदी व्यवसाया महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ७ सय ५५ रुपैयाँ कायम गरेको छ । यसैगरी प्रति १० ग्राम तेजाबि सुनको मूल्य ५० हजार ५ सय रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६० रुपैयाँ तोकिएको छ ।