साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्इ घटेको छ भने चाँदीको स्थिर रहेको छ । सोमबारको तुलनमा सुन प्रति तोला १ सय रुपैयाँले घटेको हो ।
छावापाला सुन प्रति तोला ५७ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । सथै तेजवी सुन प्रति तोला ५६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चााँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४८ हजार ८ सय ७० रुपैयाँ, तेजवी सुन ४८ हजार ६ सय १५ र चाँदीको ६ सय ४३ रुपैयाँ मूल्य कायम गरेको छ ।