साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ ।
छापावाला सुन प्रति तोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ५८ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ९ सय ८५ रुपैयाँ, तेजावी सुन ४९ हजार ७ सय ३० रुपैयाँ र चाँदीमा ६ सय १३ रुपैयाँ मूल्य कायम गरेको छ ।