साताको अन्तिम दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । बिहिवारको तुलनामा सुन प्रति तोला ४ सय रुपैयाँले बृद्धि भएको हो ।
छावापाला सुन प्रति तोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६१ ह्जार ८ ससय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५३ हजार २ सय ४० रुपैयाँ, तेजावी सुन ५२ हजार ९ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय ५६ रुपैयाँ मूल्य कायम गरेको छ ।