हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2023 | 11:12:37 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ बढेको छ। शुक्रबार तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजारले बढेर १ लाख ३ हजार ३ सयमा प्रति तोला कारोबार भईरहेको हो। छापावाल सँगै तेजाबी सुन पनि तोलामा १ हजारले बढेर प्रति तोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ पनि बढेको छ। तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८८ हजार ५ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८८ हजार १ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved