सुनको मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2023 | 11:34:23 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ घटेको छ। सोमबार तोलाको १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सयले घटेर १ लाख ३ हजार ५ सयमा प्रति तोला कारोबार भईरहेको हो। छापावाल सँगै तेजाबी सुन पनि तोलामा ४ सयले घटेर प्रति तोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ पनि घटेको छ। तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८८ हजार ७ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८८ हजार ३ सय ५रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँ कायम गरेको छ

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved