सुनको भाउ घट्यो, चाँदी स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2023 | 11:12:36 AM मा प्रकाशित

laxmi  sunrise bank
आज बुधबार सुनको भाउ घटेको छ। मंगलबार तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सयले घटेर १ लाख ३ हजार २  सयमा प्रति तोला कारोबार भईरहेको हो। छापावाल सँगै तेजाबी सुन पनि तोलामा ३ सयले घटेर प्रति तोला १ लाख २  हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा स्थिर रहेको  छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८८ हजार ४ सय ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८८ हजार ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved