घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 10:37:59 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार तोलाको १ लाख ८ हजार ६ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार  रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ६  सय रुपैयाँले नै घटेर तोलाको १ लाख ७  हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३  सय ९० रुपैयाँमा किचबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९२ हजार ५ सय ९५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९२ हजार १ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९२ रुपैयाँ कायम भएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved