आज सुनचाँदीको भाउ स्थिर , कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 11:24:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। बुधबार तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा नै कारोबार भईरहेको छ । 

तेजावी सुनको भाउ पनि स्थिर रहदै प्रति तोला १ लाख १० हजार २५० सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ पनि स्थिर रहदै प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ९ सय ९५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९४ हजार ५ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४३ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved