आज कति छ सुनचाँदीको भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2023 | 11:05:11 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ स्थिर छ । आइतबार तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला १ लाख १० हजार रुपैयाँमै कारोबार भइरहेको छ । 

तेजावी सुनको भाउ पनि आज प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा स्थिर छ ।

आज चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ३ सय १० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४३ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved