आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 10:55:36 AM मा प्रकाशित

laxmi  sunrise bank

 साताको दोस्रो दिन सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार तोलाको १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि स्थिर रहदै प्रतितोला १ लाख ७  हजार ६ सय रुपैयाँमा किनेबच भइरहेको छ । चाँदीको भाउ पनि स्थिर रहदै प्रतितोला १ हजार ३ सय ६०  रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९२ हजार ६ सय  ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९२ हजार २ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved