अन्नपूर्ण केबलकारले आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 02:53:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्नपूर्ण केबलकारले एक सय रुपैयाँ अंकित मूल्यमा प्राथमिक शेयर आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

कम्पनीले ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

बोर्डबाट अनुमति पाएपछि कम्पनीले शेयर निष्काशन गर्नेछ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved