चलचित्र ‘छक्का पञ्जा’ को सिक्वेलको रुपमा रहेको चलचित्र ‘छक्का पञ्जा’ २ को पहिलो गित सार्बजनिक भएको छ। चलचित्र युनिटले युट्यूवबाट ‘ए दाजु नसमाऊ नाडीमा....’ बोलको गीत सार्बजनिक गरेको हो। गीतमा अल्मोडा राना उप्रेती र सुजाता वर्माको स्वर छ भने अल्मोडा राना उप्रेतीले सङ्गीत दिएका छन्।
गीतमा स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे र स्वरूप सिंह देखिन्छन् । चलचित्र आगामी असोज ११ गते रिलिज हुने छ ।
हेर्नुस भिडियो ।