मानुषी लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2022 | 06:00:45 PM मा प्रकाशित

laxmi  sunrise bank

मानुषी लघुवित्तले शैक्षिक सामग्री वितरण गरेको छ । लघुवित्तले नाम्दु–६, वैतेश्वर, दोलखा स्थित वैतेश्वर माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो ।

उक्त कार्यक्रममा शैक्षिक सामग्रीहरु वितरण गरिनुका साथै वित्तीय साक्षरता कार्यक्रम पनि संचालन गरिएको कम्पनीले जनाएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको ईजाजत प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाको काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको छ । चालु आर्थिक वर्षमा नै आईपिओ निष्काशन गरेको संस्थाले देशभरी ३४ शाखाहरुबाट १४८ कर्मचारीमार्फत सर्वसाधारणलाई सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved