मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तबीच अन्तिम मर्जर सम्झौतामा हस्ताक्षर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2023 | 11:12:05 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तबीच मर्जरको लागि अन्तिम सम्झौतामा हस्ताक्षर भएको । यी दुई संस्थाबीच चैत्र १६ गते बिहिबार मर्जरको लागि अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो । 

अन्तिम सम्झौतामा हस्ताक्षर भएसँगै दुवै कम्पनीले विशेष साधारणसभा बोलाएर मर्जर प्रस्ताव पारित गर्ने बाटो खुलेको छ ।

 हाल मिर्मिरेको चुक्ता पुँजी ५३ करोड १२ लाख रहेको छ भने नेरुडेको चुक्ता पुँजी ६० करोड रहेको छ । दुवै कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेकी सकेका छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved