लघुवित्तले असल कर्जामा गर्नु पर्ने प्रोभिजन बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 04:50:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको लागि नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले आज बिहिबार निर्देशन जारी गरेको हो 

नयाँ निर्देशन अनुसार अब लघुवित्तले असल कर्जामा गर्नु पर्ने प्रोभिजनको सीमा बढेको छ । यस अघि लघुवित्तले असल कर्जामा १ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्दै आएकोमा अब भने असल कर्जामा १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्ने भएको छ 

कोरोना कालको लागि व्यवस्था गरिएको साधारण कर्जा नोक्सानी व्यवस्था १ प्रतिशतको अतिरिक्त ०.३ प्रतिशत थप गरी कुल १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछभन्ने व्यवस्था हटाईएको छ ।

यहाँ क्लिक गरेर राष्ट्र बैंकले जारी गरेको निर्देशन हेर्न सकिने छ 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved