राष्ट्र बैंकद्वारा लघुवित्तको लागि एकिकृत निर्देशन जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 06:01:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई एकिकृत निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८ तथा सो पश्चात् २०७९ चैत ३० सम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत गरी एकीकृत निर्देशन-२०७९ जारी गरेको हो। 

 राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज एकिकृत निर्देशन जारी गरेको हो । 

यहाँ क्लिक गरेर एकिकृत निर्देशन हेर्न सकिन्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved