एनआईसी एशिया लघुवित्तले माग्यो ४५ कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2023 | 09:28:07 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदकालागि ४५ जना कर्माचारी माग गरेको हो ।

कम्पनीले कनिष्ठ अधिकृत देखि मुख्य प्रबन्धकसम्म विभिन्न ११ पदकालागि कर्माचारी माग गरेको जनाएको छ ।

कम्पनीले कम्पनीको वेबसाइट मार्फत आवेदन दिन आग्रह गरेको छ । कार्तिक १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ  ।

हेर्नुस् सूचनास्:


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved