मिर्मिरे र नेरुडे लघुवित्तले पाए मर्जरको अन्तिम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2023 | 04:46:31 PM मा प्रकाशित

laxmi  sunrise bank

 मिर्मिरे लघुवित्त वित्तीय संस्था  र नेरुडे लघुवित्त वित्तीय संस्थाले मर्जरको लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन्। राष्ट्र बैंकले कार्तिक ३ गते यी २ कम्पनीलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो।

यी दुई संस्था १:१ को स्वापमा मर्ज हुन लागेका हुन् ।  एक आपसमा गाभिए पश्चात बन्ने एकिकृत संस्थाको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड हुने छ। 

  संस्थाको रजिष्टर्ड कार्यालय काभे्रपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १३ मा रहने छ भने कर्पोरेट कार्यालय काठमाडौ र ललितपुर महानगरपालिका बाहेक काठमाडौँ उपत्यका भित्र रहने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved