२०८० सालको अन्तिम शेयर कारोबार आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 09:55:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आज चैत्र २८ गते बुधबार २०८० सालको अन्तिम शेयर कारोबार हुने भएको छ। चैत्र २९ गते बिहिबार ईदको सार्वजनिक विदा परेकोले २०८० सालको अन्तिम शेयर कारोवार आज नै हुने छ ।

२०८० सालको पहिलो कारोबार दिनमा शेयर बजार परिसूचक नेप्से २.८० अंकले घटेर सूचक १९३१.६८ को बिन्दुमा बन्द भएको थियो। जस अनुसार २०८० सालमा हालसम्म नेप्से सूचक १०४.३३ अंकले बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved