इसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा स्कुटर जित्ने अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2023 | 06:02:41 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर ल्याएको छ । कम्पनीले कोमाकी फ्लोरा इलेक्ट्रिक स्कुटर जित्न सक्ने अफर ल्याएको हो । 

यस अभियानमा सहभागि हुन नेपाल टेलिकमको पोस्टपेड वा  प्रिपेड मोबाइलमा रिचार्ज वा डाटा प्याक इसेवाको एप वा इसेवाको वेबसाइट मार्फत रिचार्ज गनुपर्ने इसेवाले जनाएको छ । इसेवाका अनुसार यो अभियान अवधि असार १५ सम्म लागिको लागि सञ्चालन हुनेछ । यो अभियान अवधिभर प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशत क्यास ब्याक  प्राप्त गर्न सकिनेछ । क्यास ब्याक आफुले रिचार्ज २४ घण्टा भित्र इसेवा वालेटमा जम्मा हुने कम्पनीले जनाएको छ ।

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved