महासंघ निर्वाचनः बस्तुगत तर्फको मतदान सकियो, कति मत खस्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 04:09:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत वस्तुगत तर्फको मतदान सकिएको छ । निर्वाचन समितिका अनुसार बस्तुगत तर्फको कुल १२३ मतदाता मध्ये सबै मत खसेको छ । 

बस्तुगत संघ सदस्यका प्रतिनिधिहरुले अपरान्ह ४ बजे नै मतदान सकेका हुन् ।

जिल्ला नगरको पनि मतदान अन्तिम चरणमा छ । 

एसोसिएट तर्फ भने अझै केही समय लाग्ने देखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved