महासंघको मतगणना रोकियो, कारण के ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 10:03:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको जारी मतगणनामा विवाद भएको छ । विवाद भएपछि मतगणना रोकिएको छ ।

मत गणनामा स्थलमा मत सदर र बदरको विषयमा प्रतिनिधिहरुबीच सामान्य विवाद भएको हो । विवादका कारण मतगणना रोकिएको छ ।

अहिले छलफल भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved