सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १:१.६७ को अनुपातमा १ सय ६७ प्रतिशतको दरले २५ लाख कित्ता हकप्रद निष्काशनको अनुमति माग गरेको हो ।
हकप्रद निष्काशनको लागि काठमाडौँ क्यापिटल मार्केट बिक्रि प्रबन्धक नियुक्त भएको छ ।
नयाँ लगानीकर्ता भित्र्याएपछि साविकको कुवेर मर्चेन्ट एण्ड फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्स बनेको हो ।