समता माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद बिक्रि गर्ने, हकप्रद सुरक्षित गर्ने सोमबार अन्तिम दिन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 25, 2018 | 01:32:37 PM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन हो। समताले यहि असार २७ देखि साउन २९ सम्मका लागि २ बराबर एक कित्ता शेयरका दरले हकप्रद बिक्रि गर्न लागेको हो। 

हकप्रद बिक्रि प्रयोजनार्थ समताले असार १२ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाले असार ११ सम्म कायम शेयरधनिहरुले असार   २७ गतेदेखि साउन २९ गतेसम्म धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न पाउनेछन। 

समताले प्रति कित्ता एक सय रुपैयाँका दरले १ लाख ८९ हजार कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। 

५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात समताको चुक्ता पुंजी तीन करोड ७९ लाखबाट ५ करोड ६८ लाख पुग्नेछ। समताले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ५६ लाख ७२ हजार खुद मुनाफा आर्जन गरेको छ। 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved