नेपाल कम्युनिटीको १ प्रतिशत बोनस सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 04:43:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार नेप्सेमा नेपाल कम्युनिटी डेभलपेन्ट बैंक Nepal Community Development Bank Limited को शेयर सुचिकृत भएको छ । बैंकको ५२ हजार ६ सय ४० कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याटमा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

बैंकले  गत आर्थिक बर्षको नाफ बाट लगानीकर्तालाई १ प्रतिशत बोनस र ६.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकले चुक्ता पुंजीको १ प्रतिशतले हुन् आउने ५२ लाख ६४ हजार बराबरको बोनस शेयर र ६.४२ प्रतिशतले हुन् आउने ३ करोड ३७ लाख ८७ हजार ५ सय ७७ रुपैयाँ बराबरको नगद लाभांश बितरण गरेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved