नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार ११ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । सोमबार २ वटा कम्पनीको गरि कुल ११ लाख ९९ हजार ८ सय ६० कित्ता शेयर सुचिकृत भएको छ ।
आज बेस्ट फाइनान्स Best Finance Company Limited को १ लाख ८८ हजार ९ सय ८० कित्ता हकप्रद शेयर र वोमी माइक्रोफाइनान्स Womi Microfinance Bittiya Sanstha Limited को १० लाख १० हजार ८ सय ८० कित्ता शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।