देवः विकासको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 10:41:31 AM मा प्रकाशित

laxmi  sunrise bank

 देवः विकास बैंक Deva Bikas Bank Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफाबाट ८ दशमलव ५५ प्रतिशत बोनस प्रस्ताव गरेको हो । कम्पनीले वोनसमा लाग्ने करको लागि नगद भने प्रस्ताव गरेको छैन । 

कम्पनीको उक्त्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी ३ अर्व १७ करोड ७१ लाख ९ सय २७ रहेकोमा प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुंजी ३ अर्व १७ करोड ९८ लाख १७ हजार  पुग्ने छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved