
बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएको छ । समस्या आएसंगै नेप्सेले कारोबार रोक्का राखेको छ ।
नेप्सेले प्रणालीमा केही प्राविधिक समस्या आएको र उक्त समस्या समाधानका लागि प्रयासरत रहेको जनाएको छ । टिएमएममा लगइन गरेपछि 'डिएनए लगआउट' भई अर्डर राख्न नमिल्ने लगायतका समस्या देखिएको हो ।