ज्योती लाईफ इन्स्योरेन्सको लाभांश घोषणा, ५ प्रतिशत बोनस हुँदा नगद कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 10:45:42 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योती लाईफ इन्स्योरेन्सले अघिल्लो आर्थिक बर्षको लाभांश प्रस्ताव गरेको छ। कम्पनीको यहि कात्तिक १४ गते आइतबार बसेको ९२ औं संचालक समितिले आर्थिक बर्ष २०७६/०७७ को मुनाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश मध्ये ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ। उक्त प्रस्ताव बीमा समितिले गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनिहरुमा वितरण हुनेछ। 

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved