शिवम् सिमेन्टको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 05:55:53 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्ट्सले पव्लिक कम्पनीमा परिणत भईसकेपछिको छैठौं वािर्षक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाले २९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

अध्यक्ष गोयलले चुक्ता पूँजी ४ अर्ब ४० करोडको २९ प्रतिशत का दरले (लाभांशमा लाग्ने कर सहित) हुन आउने १ अर्ब २७ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको हो ।

सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सुवोध एशोसियट्स, चार्टर्ड एकाउण्टटेण्टलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved