छिमेक लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2021 | 10:50:14 AM मा प्रकाशित

laxmi  sunrise bank

छिमेक लघुवित्त Chhimek Laghubitta Bittiya Sanstha  ले लाभांश घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २७ प्रतिशतले हुन् आउने ४९ करोड ४१ लाख  रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने ५  करोड ४९  लाख नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८३ करोड  रहेको छ ।

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved