नेप्सेमा ३ कम्पनीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2022 | 05:30:07 PM मा प्रकाशित

laxmi bank ntc

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार ३ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ३ कम्पनीको गरि कुल ९५ लाख ९९ हजार ९ सय २० दशमलव ९६३९ कित्ता बोनस शेयर शुचिकृत भएको हो  

आज सूर्या लाइफ इन्स्योरेन्सको १२.७० प्रतिशतले हुन आउने २८ लाख ७३ हजार ८ सय ७६ कित्ता बोनस शेयर, सेन्चुरी कमर्शियल बैंकको ५.७५ प्रतिशतले हुन आउने ५१ लाख ९४ हजार ७ सय ९६ दशमलव ९६३९ कित्ता बोनस शेयर र प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशतले हुन आउने १५ लाख ३१ हजार २ सय ४८ कित्ता बोनस शेयर सुचिकृत भएको हो   

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन्   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved