नेप्सेमा ३ वटा जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 10:40:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का भएको छ ।  प्राइम लाइफ इन्स्योरेन्स , गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको कारोबार रोक्का भएको हो । 

यी ३ कम्पनीबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सम्झौता भएसंगै ३ वटै कम्पनीको कारोबार रोक्का भएको हो । यी ३ कम्पनीबीच बैशाख २९ गते बिहिबार एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सम्झौता भएको थियो।

यस अघि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच पनि मर्जर सम्झौता भएकोले यी २ कम्पनीको कारोबार पनि रोक्का छ । 

यो पनि: 

- यो पनि: यी हुन् मर्जरमा जान सक्ने सम्भावित १२ बीमा कम्पनीहरु (सुचीसहित)

राष्ट्र बैंकको कारण दर्जन सँस्थाको सेयर कारोबार रोक्का, मारमा लगानीकर्ता (सुचीसहित)


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved