पुरानो लाभांश लिन आउँन नेप्सेको आग्रह, कसको कति बाँकि ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2022 | 01:25:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले  शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । नेप्सेको आ.व. २०७२/०७३ सम्मको वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश केही शेयरधनीहरूद्वारा हालसम्म पनि बुझिलिन बाँकी रहेकोले शेयरधनीलाई पुरानो लाभांश लिन नेप्सेले आग्रह गरेको हो। 

नेप्सेले कम्पनी ऐन २०६३, दफा १८२ बमोजिम नगद लाभांश बुझिलिन नेपाल स्टक एक्सचेन्ज लिमिटेड, यूएनआई शान्ति मार्ग काठमाडौँमा| सम्पर्क राख्न आग्रह गरेको छ।   साथै सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र आफ्नो वक्यौता नगद लाभांश बुझिलिन हुन सूचित गर्दै तत्पश्चात् उल्लेखित रकम कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको “लगानिकर्ता संरक्षण कोष” मा जम्मा हुने नेप्सेले जनाएको छ।

कसले कति लिन बाँकि :

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved